Shikhar Insurance

ओली एमालेको बैठकमा माधव नेपाल समुह नजाने, अब के होला ?

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार ०९:१९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)को ओली समुहले बोलाएको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठकमा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने सहभागी हुने छैन् ।

बिहिबार समुहको स्थायी कमिटी बैठकले ओली समुहले बोलाएको बैठक गुटको मात्रै भएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको थियो । ओली १० औं महाधिवेशन आयोजक कमिटीलाई भंग गरि त्यसैलाई केन्द्रिय कमिटीमा रुपान्तरण गरेका थि, जहाँ पूर्व माओवादीका २० जना नेतालाई केन्द्रिय सदस्य बनाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल समुहले भने २०७५ जेठ २ अघिको संरचनामा पार्टी र अन्य सबै जनवर्गिय संगठनहरुलाई फर्काउनुपर्ने अडान राख्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्