Shikhar Insurance

ओली एमालेको बैठकमा भाग लिन बामदेव गौतम बालुवाटार

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार १०:४०
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) ओली समुहको केन्द्रिय कमिटी बैठकमा भाग लिन उपाध्यक्ष बामदेव गौतम बालुवाटार गएका छन् ।

गौतमका छोरा हरिश गौतमले फेसबुक मार्फत उपाध्यक्ष गौतम बैठकमा सहभागी हुन बालुवाटार गएको जानकारी गराएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेकपा (एमाले) का उपाध्यक्ष तथा एकता अभियान का संयोजक कमरेड बामदेब गौतम नेकपा (एमाले) को २०७५ जेठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गर्नु भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्