Shikhar Insurance

कोरोनाले सबैभन्दा बढी प्रभावित २० देशः कति संक्रमित ? कतिको मृत्यु ?

सिंहदरबार संवाददाता
२०७८ असार १९, शनिबार १९:११
NIMB
Nabil Bank

सिन्ह्वा । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३१ लाख ७८ हजार ५३१ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ६५ हजार ७०७ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुलाई २ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सूचीमा नेपाल ४० औं स्थानमा छ ।

 

No description available.

 

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्