Shikhar Insurance

असार मसान्तसम्म ‘नाममात्रको निषेधाज्ञा’: सवारीसाधन खुला, अझै केके बन्द ?

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार १८:००
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यकामा असार असान्तसम्म निषेधाज्ञा जारी रहने भएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको वैठकले सवारीसाधन पूर्णरूपमा चलाउन दिने गरी निषेधाज्ञा थपेको हो ।

असार २२ देखि निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हट्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

अझै केके बन्द ?

 

No photo description available.

May be an image of text

No photo description available.

GBIME

प्रतिक्रिया दिनुहोस्