Shikhar Insurance

जीसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैठौं विशेष अधिवेशनले राजुबहादुर जीसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बोर्डको कर्मचारी युनियनको वरिष्ठ उपाध्यक्षमा गौरव बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत चयन भएका हुन् ।

कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । बोर्ड कर्मचारी युनियनमा यसअघि तोलाकान्त न्यौपाने अध्यक्ष थिए । उद्घाटन सत्रको प्रमुख अतिथि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले मन्तव्य राख्दै व्यवस्थापन र युनियन सँगसँगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिएका छिए ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्