Shikhar Insurance

प्रतिनिधि सभा पुनस्थापना, शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

सिंहदरबार संवाददाता
२०७८ असार २८, सोमबार १३:२२
NIMB
Nabil Bank

काठमाडौं । सर्वाेच्चअदालतले प्रतिनिधी सभा पुनस्थापना गर्दै काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वाेच्च अदालतले साउन ३ गतेभित्र संसद बैठक बोलाउन र आगामी २८ घण्टा भित्र काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सर्वाेच्च अदालतको सम्वैधानिक इजलासले दोश्रो पटक प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्या भण्डारीको निर्णय पनि बदर गरिदिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्