Shikhar Insurance

देउवा पाँचौंपल्ट प्रधानमन्त्री, आजै सपथ

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १३:१३
NIMB
Nabil Bank

काठमाडौं । शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

देउवा पाँचौंपटक प्रधानमन्त्री भएका हुन् । उनले आजै सपथ लिनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्