Shikhar Insurance

शेरबहादुर प्रधानमन्त्री बन्दै गर्दा सेयर बजारमा हरियाली, कारोबार रकम साढे ५ अर्ब

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुँदै गर्दा सेयर बजारले सकारात्मक संकेत देखाएको छ । नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ अंकमा पुगेको हो ।

नेप्से बढेको दिन ५ अर्ब ५४ करोडको सेयर किनबेच भएको छ । कारोबारमा आएका १ सय ३७ कम्पनीको सेयर मूल्य बढ्दा नेप्से दोहोरो अंकले उकालो लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्