Shikhar Insurance

माधव नेपाल भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार १७:०५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा कोटेश्वर पुगेका छन् । समसामयिक राजनीतिक विषयवस्तुमा कुराकानी गर्ने देउवा कोटेश्वर पुगेका हुन् ।

देउवा हिजोमात्रै संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री बनेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

देउवालले नेपालसँग नयाँ मन्त्रिमण्डलमा समावेश हुने सम्भावित अनुहारबारे पनि छलफल गर्ने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्