Shikhar Insurance

मूल्यवृद्धिविरूद्ध पाँच विद्यार्थी संठगनको आन्दोलन जारीः पम्प तथा थानकोट बिक्री केन्द्र बन्द (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार १७:१९
NIMB
Nabil Bank

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध आन्दोलन गरिरहेका पाँच विद्यार्थी संगठनले बुधबारदेखि आपूर्त प्रणाली ठप्प पार्न लागेका छन् । आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा पेट्रोल पम्पहरु बन्द गरेका छन् भने थानकोट बिक्री डिपोमा बिक्री बन्द गराएका छन् ।

बुधबार बिहानेदखि उनीहरुले पेट्रोलियम पम्पमा अबरोध गरेका छन् । त्यस्तै ट्यान्करहरु पनि चल्न दिएका छैनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरूले सरकारलाई बढेको पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन दबाब दिइरहेका छन् । आन्दोलित संगठनहरुमा नेविसं, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, संवियु, अनेरास्ववियू छैठौं छन् ।

हेरौं तस्बिरहरूः

May be an image of 10 people, people standing and people sitting

May be an image of one or more people and people standing

May be an image of 10 people, people standing, people sitting and outdoors

No photo description available.

May be an image of outdoors

May be an image of 4 people, people sitting, people standing and indoor

GBIME

प्रतिक्रिया दिनुहोस्