Shikhar Insurance

इन्धनको मुल्य प्रतिलिटर १ रूपैयाँले घट्यो, होला विद्यार्थी आन्दोलन फिर्ता ?

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार २१:४३
NIMB
Nabil Bank

काठमाडौं । इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै नेपाल आयल निमगले तेलको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १-१ रूपैयाँले घटाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्