Shikhar Insurance

माधव नेपाल भेट्न विप्लब पुगे कोटेश्वर, के भयो कुरा ?

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १०:३८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेत्र बिक्रम चन्द विप्लब कोटेश्वर पुगेका छन् । बिहिबार बिप्बल र धर्मेन्द्र बास्तोला कोटेश्वर पुगेका हुन् ।

अर्ध भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिमा आएको विप्लबले पछिल्लो समय बामपन्थी नेताहरुसँगको भेटघाटलाई तिब्रता दिईरहेका छन् । प्रचण्डलाई भेटेको भोलिपल्टै माधव नेपाललाई भेट्न उनी कोटेश्वर पुगेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरुबीच वृहत एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको श्रोतले बतायो ।

GBIME

प्रतिक्रिया दिनुहोस्