Shikhar Insurance

ओलीले छाडेको अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्दै नयाँ सरकार, आगामी प्राथमिकता पनि तोकिने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १, शुक्रबार १३:२८
NIMB
Nabil Bank

काठमाडौं । नयाँ सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाबारे आम नागरिकलाई जानकारी दिन श्वेतपत्र जारी गर्ने भएको छ । नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको वास्तविक स्थिति तथा आगामी प्राथमिकता उजागर हुने गरि श्वेतपत्र जारी गर्ने तयारी भएको बताएका हुन् ।

ओली सरकारले छाडेको गएको अर्थतन्त्रबारे आम नागरिकलाई जानकारी दिने र नयाँ सरकारले आफ्ना प्राथमिकता उजागर गरेर अघि बढ्ने सोँच बनाएको पनि मन्त्री शर्माले स्पष्ट पारे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्