Shikhar Insurance

अजोडको सेयर रजिस्ट्रार बन्यो सिभिल क्यापिटल मार्केट

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १९:४५
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रार सिभिल क्यापिटल मार्केट बनेको छ । इन्स्योरेन्स र क्यापिटल मार्केटबीच सेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको हो ।

एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्