Shikhar Insurance

सुन महंगिँदा चाँदी सस्तियो, कतिमा भइरहेछ कारोबार ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार १२:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ४ सय रूपैयाँले महंगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ तथा तेजावी सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुनको मुल्य बढ्दा चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँ सस्तिएर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्