Shikhar Insurance

रिलायबल नेपाल लाइफको सीईओमा लोहनी दोहोरिने

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार १७:३०
NIMB
Nabil Bank

काठमाडौं । रिलायबल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीको कार्यकाल थपिएको छ । सञ्चालक समितिको बैठकले सीईओ लोहनीको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

लोहनीको कार्यकाल थप गर्ने स्वीकृतिका कम्पनीले बीमा समितिमा पत्र पठाएको छ । लोहनीको ४ वर्षे कार्यकाल सकिन २ सातामात्र बाँकी छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्