Shikhar Insurance

यस्तो देखियो नेपालीले अङ्ग्रेजलाई युद्धमा हराएको सिन्धुलीगढी युद्ध सङ्ग्रहाल (फोटो फिचर)

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १०:३८
NIMB
Nabil Bank

सिन्धुलीगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको संझनामा निर्माण गरिएको सिन्धुलीगढी युद्ध सङ्ग्रहालको उद्घाटन गरेकी छिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो ।

ऐतिहासिक युद्धस्थलमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण समेत गरेका छन् ।

नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो ।

सिन्धुलीगढीमा निर्माण भएको यो नेपालकै पहिलो युद्ध सङ्ग्रहालय हो । उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्