Shikhar Insurance

रिलायन्सद्वारा अढाई करोडको दाबी भुक्तानी, श्रीमानले बीमा गरेकाले निधनपछि श्रीमती मल्लले पाइन् यति ठूलो राशी

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १४:०२
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स लाइफ इन्योरेन्सले २ करोड ५० लाख रूपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीमा बीमा गरेका पतिको मृत्यु भएपछि कम्पनीले मृतककी पत्नी सपना मल्ललाई दाबी भुक्तानी दिएको हो ।

मल्ललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले चेक हस्तान्तरण गरे । सो अवसरमा सिलवालले रिलायन्सले गरेको दाबी भुक्तानीले दाबी भुक्तानीमा समस्या बारेको भ्रम चिर्न सहयोग पुगेको बताए । यसले जीवन बीमाको विश्वसनीय झनै बढेको दाबी उनको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्