Shikhar Insurance

अमेरिकामा गयाे शक्तिशाली भूकम्प

सिंहदरबार संवाददाता
२०७८ श्रावण १४, बिहीबार १५:४८
NIMB
Nabil Bank

एजेन्सी । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्