Shikhar Insurance

अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई

सिंहदरबार संवाददाता
२०७८ श्रावण १७, आईतवार १२:०१
NIMB
Nabil Bank

काठमाडौं । अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले पाएका छन् । महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थको जिम्मेवारी दिइएको हो ।

अर्थ सचिव शिशिर कुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । राजस्व सचिव रामशरण पुडासैनी पनि केही दिनमा अवकास हुँदैछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्