Shikhar Insurance

अर्थसचिव मरासिनीले कार्यभार सम्हाले, ढुंगानाको गरियो बिदाइ (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार १३:०५
NIMB
Nabil Bank

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले कार्यभार सम्हाेलेका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै अर्थमन्त्रालयको जिम्मेवारी पाएका मरासिनीले सोमबार पदभार ग्रहण गरेका हुन् ।

यसैबीच निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानालाई विदाइ गरिएको छ । ढुंगानालाई मन्त्री जनार्दन शर्माले बिदाइ गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

२०७६ कात्तिक देखि ढुंगाना अर्थ मन्त्रालयमा छन् । राजस्व सचिव हुँदै उनलाई अर्थ सचिव बनाइएको थियो । ढुंगाना माघमा सेवा निवृत्त हुँदैछन् ।

तस्बिरहरूः

May be an image of 2 people and indoor

May be an image of 3 people and people standing

May be an image of 1 person, standing and flower

 

May be an image of 2 people, people standing and flower

May be an image of one or more people and indoor

रोमाकान्त काफ्लेको फेसबुकबाट ।

GBIME

प्रतिक्रिया दिनुहोस्