Shikhar Insurance

सामाजिक सुरक्षा कोषमा जानु अनिवार्य होइनः सर्वोच्च अदालत

सिंहदरबार संवाददाता
२०७८ श्रावण १९, मंगलवार १८:५५
NIMB
Nabil Bank

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा जानु अनिवार्य नभएको अन्तरिम आदेश दिएको छ । वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा स्वेच्छिक आवद्धताको माग राख्दै सर्वोच्च मुद्दा हालेका थिए ।

जसमा कोषविरुद्ध फैसला गरेसँगै सर्वोच्चले कर्मचारीहरु अनिवार्य रुपमा सामाजिक सुरक्षामा आवद्ध हुनुनपर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

२२ बैंकका कर्मचारी र युनियनले कोषलाई स्वेच्छिक बनाउनुपर्ने माग गरेका थिए । यसअघि सर्वोच्चले अन्तिरिम आदेश दिएको थिएन । सर्वोच्चले दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश दिने बताएको थियो ।

दुवै पक्षको कुरा सुन्दा न्यायधिसको राय बाझिएको हुँदा सर्वोच्चको पूर्ण इजलासमा बहस गराएर अन्तरिम आदेश जारी गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्