Shikhar Insurance

साहस उर्जाको ३५ करोडको आईपीओ साउन २९ गतेदेखि

सिंहदरबार संवाददाता
२०७८ श्रावण २१, बिहीबार ०९:१४
NIMB
Nabil Bank

काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ साउन २९ गतेदेखि आउने भएको छ । कम्पनीले आयोजना प्रभावित सोलुखुम्बुका बासिन्दाहरुका लागि प्रति कित्ता एक सय रुपैयाँ मूल्य पर्ने ३५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

आईपीओमा छिटोमा ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सोलुखुम्बु बासीहरुले ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सक्छन् ।

त्यस बाहेक सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्