Shikhar Insurance

पुँजी बजारबारे छलफल गर्न अर्थ समितिले धितोपत्र बोर्डलाई बोलायो

सिंहदरबार संवाददाता
२०७८ श्रावण २८, बिहीबार १८:२१
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजारबारे छलफल गर्न संसदको अर्थ समितिले धितोपत्र बोर्डलाई बोलाएको छ । समितिले गत वर्ष शनिबार ११ बजे छलफलका लागि बोलाएको हो ।

समिति अन्तर्गत गठन भएको राम कुमारी झाक्री नेतृत्वको उप समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि बोर्डलाई छलफलका लागि बोलाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्