Shikhar Insurance

बैंकहरुले अब एक्लै २ अर्बसम्म ऋण दिन सक्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १६:३५
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले अब २ अर्बसम्म ऋण एक्लै प्रवाह गर्न सक्ने भएका छन् । सो भन्दा बढी कर्जाका लागि भने सह वित्तियकरण गर्नुपर्नेछ । हालसम्म एक अर्ब भन्दा ठूला कर्जाहरुका लागि सह वित्तियकरण गर्नुपर्ने व्यवस्था थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्