Shikhar Insurance

सेयर धितोमा राखेर लिने कर्जामा सीमाः एकजनाले १२ करोडमात्र लोन लिन पाउने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १६:४२
NIMB
Nabil Bank

काठमाडौं । सेयर धितो कर्जामा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो ।

यस्तो कर्जाको सिमा तोक्दै राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, मार्जिन लेन्डिङको सीमा भने यथावत राखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्