Shikhar Insurance

बैंकका एटिएम र शाखाहरुलाई अपांगता मैत्री बनाइने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १६:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका शाखाहरुलाई अपांगता मैत्री बनाउने अवधारणा अघि ल्याएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले एक भन्दा बढी शाखा भएका स्थानीय तहरुमा एउटा शाखालाई अपांगता मैत्री बनाउनुपर्ने भनेको छ । त्यस्तै, स्थानीय तहहरुमा एउटा एटिएमलाई पनि अपांगता मैत्री बनाउनुपर्ने व्यवस्था अघि सारेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्