Shikhar Insurance

मौद्रिक नीतिले मर्जरलाई प्रोत्साहन गर्योः उपाध्यक्ष शाह

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १८:१२
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघका उपाध्यक्ष भोज बहादुर शाहले मौद्रिक नीतिले मर्जर तथा एक्विजिशनका लागि राम्रो वातावरण बनाएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे सिंहदरबारलाई प्रतिक्रिया दिँदै मेगा बैंकका अध्यक्ष समेत रहेका परिसंघका उपाध्यक्ष शाहले भने–‘विस्तृत हेर्न त पाएको छैन् तर यो मौद्रिक नीतिले मर्जर तथा एक्विजिशनका लागि राम्रो सुबिधाहरु दिएको छ ।’
राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनमा सञ्चालक तथा उच्च तहका व्यवस्थापकलाई कुलिङ पिरियड नलाग्ने लगायतका ९ वटा सुबिधा अघि सारेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्