Shikhar Insurance

अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार तयारी भैसक्योः प्रधानमन्त्री देउवा

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३२, सोमबार १०:०७
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको उद्धारका लागि आवश्यक तयारी भैसकेको बताएका छन् ।

सोमबार ट्वीट गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्–‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो िसजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्