Shikhar Insurance

शोभनदेवको राजीनामा स्वीकृत, श्रवण मास्के कामु सीईओ

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार ११:५१
NIMB
Nabil Bank

काठमाडौं । बैंक अफ काठमाण्डूको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । यसअघि बैंकका सीइओ शोभनदेव पन्तको कार्यकाल भदौ १ गतेदेखि सकिएसँगै राजीनामा दिएका थिए ।

यसैबीच बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्