Shikhar Insurance

पार्टी विभाजन गर्ने अध्यादेश स्वीकृत, माधव नेपालले आजै नयाँ पार्टी बनाउने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार १३:२८
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी विभाजनसम्बन्धि अध्यादेश स्वीकृत गरेकी छन् । राष्ट्रपतिले केन्द्रिय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य पुर्‍याएर पार्टी विभाजन गर्न मिल्ने राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएकी हुन् ।

हिजो बसेको मन्त्रीपिरषद वैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यादेश आएपछि नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आजै नयाँ पार्टी बनाउने भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्