Shikhar Insurance

३२ सय अंक पार गरेर फर्केपनि नेप्सेमा नयाँ किर्तिमान

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । नेप्से परिसूचकले नयाँ किर्तिमान कायम गरेको छ । परिसूचक इतिहासकै उच्च ३१९८.१९ अंकमा पुगेको हो ।

३२ सय अंक पार गरेर फर्किएको नेप्सले किर्तिमान कायम गर्ने क्रममा १ सय १८ कम्पनीको सेयर मूल्य बढ्यो । ४ वटा कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढ्दा ६२ कम्पनीको सेयर मूल्य घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै अहिलेसम्मकै दोस्रो बढी कारोबार भएको छ । दिनभर ३ करोड ६५ लाख कित्ता सेयर २१ अर्ब ३१ अर्ब रूपैयाँमा किनबेच भयो ।

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्