Shikhar Insurance

माधव नेपालको नयाँ पार्टी सरकारमा जाने, यी नेता मन्त्री बन्दै

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार १६:१७
NIMB
Nabil Bank

काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नयाँ पार्टी सरकारमा जाने भएको छ । नेकपा एमालेबाट विभाजन भएर बन्न लागेको नेकपा एमाले (समाजवादी) सरकारमा जाने भएको हो ।

नेपालको पार्टीले ६ मन्त्रालय पाउने सहमति भइसकेको छ । नेपाल पक्षबाट बिरोध खतिवडा, प्रेम आले, किसन श्रेष्ठ, कल्याणी खड्का र रामकुमारी झाँक्री मन्त्री बन्दैछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ पार्टीले, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, उद्योग, वाणिज्य तथा आपूर्ति, सहरी विकास, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्