Shikhar Insurance

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजीनामा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार १७:२६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् ।

साउदले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

साउद सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा मुछिएपछि राजीनामाको दबावमा थिए । पत्रकार सम्मेलनअघि अर्थ मन्त्रालयतबाट फर्केका साउदले त्यसपछि पत्रकार सम्मेलन मार्फत राजीनामा दिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्