Shikhar Insurance

अर्का ‘चन्द्र’ले पनि दिए राजीनामा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार १५:५६
NIMB
Nabil Bank

काठमाडौं । व्यवसायी चन्द्र ढकालले पनि पदबाट राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष, ग्लोबल आईएमई बैंक तथा चन्द्रागिरि हिल्सका अध्यक्षसमेत रहेका ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

ढकाल पनि सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरमा मुछिएका थिए । यसअघि अर्का चन्द्र अर्थात् नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदले छानबिनमा सघाउन भन्दै हिजै पदबाट राजीनामा दिइसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सर्वोत्तमको सेयर खरिद प्रकरणमा जोडिएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने कुनै हालतमा राजीनामा नदिने बताइएसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्