Shikhar Insurance

माधव नेपालको एकिकृत समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार २१:०१
NIMB
Nabil Bank

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचत आयोगले बुधबार नै नेपाल नेतृत्वको पार्टीलाई दल दर्ताको मान्यता दिएको हो ।

तत्कालिन एमालेका ५९ जना केन्द्रिय सदस्यले नयाँ दल गठनका लागि सनाखत गरेका थिए भने ३४ जना संघीय सांसदले निर्वाचन आयोग पुगेर हस्ताक्षर जनाएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्