Shikhar Insurance

नेप्सेमा बाउन्स ब्याक, कारोबार रकममा पनि सुधार

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १५:२५
NIMB
Nabil Bank

काठमाडौं । लगातार ३ दिन घटेर नेप्से परिसूचक पुनः बढेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर लगानीकर्तालाई राहत दिएको हो ।

कारोबार सुरू हुँदै बढ्न थालेको नेप्से परिसूचक अन्त्यसम्म १७.६ अंकले उकालो लागेर ३०९४.०५ अंकमा पुगेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबारमा आएका १ सय २ कम्पनी बढे भने ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढे ।

समूहगत उपसूचक तर्फ जलविद्युत र विकास बैंकका लगानीकर्ता मालामाल भए ।

बजारमा २ करोड १६ लाख कित्ता सेयर १३ अर्ब ४२ करोडमा किनबेच भए । कारोबार भएका २ सय ३२ स्क्रिप्टमध्ये सबैभन्दा बढी कारोबार अरूण भ्याली हाइड्रोको भयो ।

GBIME

प्रतिक्रिया दिनुहोस्