Shikhar Insurance

निमित्त अध्यक्षका रूपमा बोर्ड चलाउने जिम्मेवारी गिरीलाई

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार १६:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा निरज गिरी नियुक्त भएका छन् । अर्थ मन्त्रालयले कार्यकारी निर्देशक गिरीलाई बोर्ड चलाउने जिम्मेवारी दिएको हो ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना अहिले निलम्बनमा छन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा उनीमाथि छानबिन भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्