Shikhar Insurance

नेकपा(एकिकृत समाजवादी)को केन्द्रिय कार्यालय अध्यक्ष माधव नेपालले उद्घाटन गर्ने

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३१, बिहीबार २१:३८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीको केन्द्रिय कार्यालय मिनभवनस्थित बागमति नदि किनारमा स्थापना भएको छ । भिएस निकेतन स्कुल छेउमा रहेको पार्टी कार्यालयको भोली शुक्रबार बिहान ११ बजे अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्नेछन् ।

कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन कार्यकर्ताहरुलाई आव्हान गरिएको छ । एमाले बिभाजन भई नेपालको नेतृत्वमा प्रतिगमन एमाले नेता कार्यकर्ताहरुले नयाँ पार्टी बनाएका थिए । माधव नेपालको पार्टीले देशभर संगठन विस्तारको काममा तिब्रता दिईरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्