Shikhar Insurance

युवराज खतिवडालगायत ओली सरकारले पठाएका राजदुत फिर्ता

सिंहदरबार संवाददाता
२०७८ आश्विन ५, मंगलवार १९:२९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । निवर्तमान केपी ओली सरकारले गरेका सबै राजदुत नियुक्ति फिर्ता बेलाउने निर्णय भएको सरकारका प्रवक्ता तथा कानुनमनत्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो निर्णयसँगै भारतका लागि नेपाली राजदुत निलाम्बर, चीनका महेन्द्र पाण्डे, अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मीलगायत स्वदेश फर्कनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्