Shikhar Insurance

प्रचण्ड श्रेष्ठ बने हिमालयनको नयाँ अध्यक्ष, इन्भेस्टमेन्टसँगको मर्जर के होला ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १४, बिहीबार १६:५९
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन्। सञ्चालक समितिको ४ सय ११ औँ बैठकले बुधबार श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो ।

बैंकको अध्यक्षबाट तुल्सी प्रसाद गौतम बाहिरएपछि बैंकको अध्यक्ष पद खाली थियो । गौतमलाई नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जरमा ‘क्याटालिस्ट’ मानिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तोकिएको समयमा एकीकृत कारोबार गर्न नसकेपछि मर्जरका लागि समय थपिएको छ । मर्ज प्रक्रियाले राष्ट्र बैंकबाट अन्तिमपल्ट ३ महिना समय पाएको छ । मर्ज पछि बन्ने हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंकले कात्तिकबाट एकीकृत कारोबार थाल्ने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्