Shikhar Insurance

हिमालय ऊर्जाको साधारणसभा २४ कात्तिकमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १३:३५
NIMB
Nabil Bank

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले २४ कात्तिकमा दुईवटा आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले २०औँ र २१औँ वार्षिक साधारणसभा एकै पटक भर्चुअल माध्यमबाट गर्न सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तिनकुने काठमाडौंमा बिहान ११ बजेका लागि आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतको एजेन्डा छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्