Shikhar Insurance

दसैं बिदामा पनि सानिमा बैंकले ग्राहकलाई सेवा दिँदै, आवश्यक परे यी शाखा जानुस्

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १९:१६
NIMB
Nabil Bank

काठमाडौं । दसैं बिदामा पनि सानिमा बैंकले ग्राहकलाई सेवा दिने भएको छ । बैंकले ग्राहकको आवश्यकतालाई मध्ये नजर गर्दै उपत्यका भित्र र बाहिरका अधिकांश जिल्लामा आफ्ना शाखा कार्यालय खुला गर्ने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । ।

बैंकले दसैं बिदामा खुला हुने शाखाबाट ग्राहकले निक्षेप राख्ने र झिक्नेसँगै नयाँ खाता खोल्नेमात्र सुविधा पाउने उनले जानकारी दिए । दसैं बिदाभर आलोपालोमा दैनिक ३ घण्टामात्र शाखा खुल्ला हुने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२०७८ सालको दसैं बिदा राष्ट्र बैंकले सार्वजनिक गरेको बिदा सूची अनुसार २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म छ । तर, यसबीचपनि बैंकले उपत्यका भित्रका ७ वटा शाखा कार्यालयहरु खुला हुनेछन् । साथै, उपत्यका बाहिर १९ वटा शाखा कार्यालय खुला हुनेछन् ।

दसैं बिदामा खुला हुने सानिमा बैंकका शाखाहरुः

GBIME

प्रतिक्रिया दिनुहोस्