Shikhar Insurance

यी हुन् इजरायल जाने पक्का भएका भाग्यमानीहरू, १६ सयमध्ये गोला प्रथाबाट छानिए ११ सय ७५ जना

सिंहदरबार संवाददाता
२०७८ आश्विन २७, बुधबार ०८:१९
NIMB
Nabil Bank

काठमाडौँ । सरकारले रोजगारीका लागि इजरायल जान इच्छुक कामदारको अन्तिम नामावली सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले परिक्षामा धेरै अंक ल्याउने १६ सय जनाको नामावली इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) लाई सिफारिस गरेको थियो । सो सूचीबाट ११ सय ७५ जना छानिएका हुन् ।

पीआईबीएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गरेको विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । बाँकी ४ सय २५ जना जान पाउने/नपाउने निर्णय भने भएको छैन । नाम निस्किनेहरू पनि कहिले जाने भन्ने टुंगो छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि भाषा परिक्षामा २ हजार ३९ जना पास भएका थिए । तीमध्ये अन्तर्वार्तामा राम्रो पर्फमेन्स गर्ने ७० प्रतिशत महिला र ३० प्रतिशत पुरूष गरी १६ सय जनाको नाम निस्किएको थियो ।

 

यी हुने इजरायल जाने पक्का भएकाहरूः

 

यसअघिः

इजरायल जाने बाटो खुल्यो : हाइट ४ फिट ११ इन्च र तौल ४५ केजी अनिवार्य (योग्यता र प्रक्रियासहित)

इजरायल रोजगारीका लागि आवेदन खुल्योः १ हजार व्यक्ति जान पाउने, मासिक तलब १६ सय अमेरिकी डलर

इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिने २ हजार ३९ जना उत्तीर्ण, कोको भए पास ? (सूचीसहित)

यी १६०० जनामध्ये १ हजार जना ‘केयरगिभर’का रूपमा इजरायल जाने (सिफारिसमा परेकाहरूको नामावली)

GBIME

प्रतिक्रिया दिनुहोस्