Shikhar Insurance

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३०, शनिबार १८:५२
NIMB
Nabil Bank

मस्को । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्