Shikhar Insurance

पुनर्वहालीको माग गर्दै बोर्डका निलम्बित अध्यक्ष पुगे सर्वोच्च

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ७, आईतवार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाले सरकार विरुद्ध मुद्दा हालेका छन् ।

सर्वोतम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएपछि ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । बर्खास्तिको प्रक्रिया कानुन सम्वत नभएको दाबी गर्दै आइतबार ढुंगानताले वारेसनामा मार्फत सर्वोच्चमा मुद्दा हालेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘ममाथि सरकारले अन्याय गरेको थियो, न्यायको लागि अदालत गएको छु,’ ढुंगानाले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्