Shikhar Insurance

स्टेट बैंक अफ इन्डियाका अरोरा बने नेपाल एसबीआईका अध्यक्ष

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार १८:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालक समितिको ४ सय ७६ औं बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक राजिव अरोरालाई बैंक सञ्चालक समितीको अध्यक्षमा सर्वसम्मत्तिबाट चयन गरेको छ ।

अध्यक्ष राजिव अरोरा एसबीआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबीआई समूहको रणनीति, व्यवसाय प्रवर्धन, सञ्चालन प्रभावकारिता तथा समूहको अन्य मामिला हेर्छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष अरोरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्