Shikhar Insurance

बीमा विज्ञ घिमिरे बने नेपाल रिइन्स्योरेन्स कम्पनीको अध्यक्ष, अब्बल कम्पनी बनाउने प्रतिवद्धता

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार २०:२९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले बीमा विज्ञ डा. रबिन्द्र घिमिरेलाई नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त गरेको हो ।

बीमाकै विषयमा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्यापक समेत हुन् । उनले नेपालको पहिलो र सरकारी स्वामित्व समेत रहेको नेपाल पुनर्बीमा कम्पनीलाई हरेक हिसाबले अब्बल बनाउने भूमिका खेल्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्