Shikhar Insurance

१५.५% लाभांश बाढ्न एनबी बैंकले डाक्यो साधारण सभा, मर्जर/प्राप्तीको एजेण्डै छैन्

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार ०९:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी)ले मंसिर २ गते साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ र सोही साधारण सभाले लाभांश पारित गर्नेछ । बैंकका लगानीकर्ताले यसपाली १३ प्रतिशत बोनस सेयर र ३.५ प्रतितश नगद लाभांश(कर प्रयोजनका लागि) पाउनेछन् ।

सोही साधारण सभाले तीन जना संस्थापक र ३ जना साधारण सेयरधनीहरुका तर्फबाट गरि ६ जना नयाँ सञ्चालक पनि निर्वाचित गर्नेछ । नविल बैंकसँग मर्जरमा जाने भनिएको बैंकले साधारण सभामा मर्जर वा प्राप्ति सम्बन्धी कुनै एजेण्डा नै समावेश गरेको छैन् । ९ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्