Shikhar Insurance

‘इन्धनको जिम्मा निजी क्षेत्रलाई नदिएर आयल निगम जोगाइराख्न नेताहरूको ठूलो स्वार्थ छ’ (भिडियो)

डा. अच्युत वाग्ले
२०७८ कार्तिक २६, शुक्रबार १८:००
NIMB
Nabil Bank

काठमाडौं । निगमले १ रुपैयाँ पनि नाफा वा घाटा नगरेर तेलको मूल्य निर्धारण गर्नुपर्ने माग उठिरहेको छ । यो माग अर्थविद् डा. अच्युत वाग्लेको हो । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अन्तरक्रियामा उनले निगममा स्वचालित मूल्य पालना गर्दै हरेक दिन शून्य नाफा–घाटाको व्यवस्था हुनुपर्ने बताए ।

निगमले १ रुपैयाँ पनि नाफा नगरी इन्धन बेच्दा आज तेलको मूल्य कति पर्छ ?

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्